HimalKhabar.com :: A Complete Nepali Political News Portal
सात दशकमा कहाँ चुक्यौं, अब के गर्नुपर्छ?
सात दशकमा कहाँ चुक्यौं, अब के गर्नुपर्छ? जीवप्रविधिको विकासलाई कृषि र स्वास्थ्यको विकाससित जोडौँ। मानविकी र समाजशास्‍त्र बलियो भयो भने राजनीति र सुशासन पनि बलियो भइहाल्छ भन्ने बुझौँ।