HimalKhabar.com :: A Complete Nepali Political News Portal
कृषि पर्यटनबाट सम्भव छ नेपालको रूपान्तरण
कृषि पर्यटनबाट सम्भव छ नेपालको रूपान्तरण सगरमाथा, लुम्बिनी वा पोखरा देखाएर मात्र पर्यटन क्षेत्रले फड्को मार्दैन। बहुसंख्यक र ग्रामीण भेगका जनताको जीवन धानिएको कृषि क्षेत्रलाई पर्यटनसँग जोड्नसके देश समृद्धिको बाटोमा हिँड्नसक्छ।