HimalKhabar.com :: A Complete Nepali Political News Portal
पार्टी नेतृत्व कार्यकर्ताबाट होइन, जनताबाटै चुन्‍नुपर्छ
पार्टी नेतृत्व कार्यकर्ताबाट होइन, जनताबाटै चुन्‍नुपर्छ हिजोका कुरा गरेर आजको कांग्रेस बनाउन सकिँदैन। जेल, त्याग र तपस्याका कुरा गरेर पुग्दैन। अब ‘पर्फमेन्स बेस्ड’ नेतृत्व चाहिन्छ।