HimalKhabar.com :: A Complete Nepali Political News Portal
महामारीमा शिक्षा : प्रविधि प्रयोगमा ढङ्गै पुगेन
महामारीमा शिक्षा : प्रविधि प्रयोगमा ढङ्गै पुगेन शिक्षालयहरू खोल्ने कि बन्द गर्ने अहिलेको सङ्कथन यही हो। सिकाइ र पढाइ जोड्ने कला अपनाए यो सङ्कथन बदलिन्थ्यो नि! विद्यार्थी प्रथम भन्ने चिन्तन शिक्षक तथा प्राध्यापकमा आए यो सङ्कथन बदलिन्थ्यो नि!