HimalKhabar.com :: A Complete Nepali Political News Portal
जवान जनसंख्या र समृद्धिको अवसर
जवान जनसंख्या र समृद्धिको अवसर नेपालको कुल जनसंख्याको करीब दुई तिहाइ ‘जवान’ अर्थात् श्रम गर्न सक्ने उमेरका छन्। जवान जनसंख्याको सदुपयोग गर्न सके छोटो समयमै देशको आर्थिक उन्नति हुनेछ।