HimalKhabar.com :: A Complete Nepali Political News Portal
प्रतिनिधित्व अनुहारको कि सवालको?
प्रतिनिधित्व अनुहारको कि सवालको? आदिवासी जनजातिहरूले अनुहारभन्दा समुदायको सवाल बोक्ने व्यक्तिको प्रतिनिधित्वमा जोड दिनुपर्छ। उनीहरूको प्रतिनिधित्व बढाउन पहिलेका गाविसका वडा ब्युँताउनुपर्छ।