HimalKhabar.com :: A Complete Nepali Political News Portal
बुधबारदेखि छठपर्व शुरुः उत्साहका साथ तयारी
बुधबारदेखि छठपर्व शुरुः उत्साहका साथ तयारी धार्मिक एवं लोकआस्थाको पर्व छठको तयारी उत्साहका साथ शुरु भइसकेको छ।  यमपञ्चक पर्व सम्पन्न हुनासाथ मिथिलावासी यतिखेर छठ पर्व मनाउनका लागि आवश्यक सरसामग्रीको किनमेलमा जुटेका छन्।