HimalKhabar.com :: A Complete Nepali Political News Portal
प्रदीप गिरिको नजरमा बीपी कोइराला
प्रदीप गिरिको नजरमा बीपी कोइराला बीपी कोइराला र राजाको द्वन्द्व परम्परा र आधुनिकताको झगडा थियो। तानाशाही र प्रजातन्त्रको संघर्ष थियो। राजा महेन्द्र यस लडाइँमा विजयी भए।