HimalKhabar.com :: A Complete Nepali Political News Portal
असह्य यौन यातना: कानून छ, न्याय छैन 
असह्य यौन यातना: कानून छ, न्याय छैन  विश्वका कैयन् देशमा वैवाहिक बलात्कारलाई कसूर मान्ने कानून नबन्दै नेपालमा विवाहपूर्व वा पछि; श्रीमान् वा अरू जोसुकैबाट जबर्जस्ती रूपमा हुने शारीरिक सम्बन्धलाई बलात्कार मान्ने कानून बनेको छ। तर, सामाजिक संरचना यस्तो छ- न्याय खोज्न पीडितले प्रोत्साहन होइन, पाइला पाइलामा अवरोध खेपिरहेका छन्।