HimalKhabar.com :: A Complete Nepali Political News Portal
माडीका मेयरको बेथिति : नियम मिच्दै जग्गा प्लटिङ र भाडामा
माडीका मेयरको बेथिति : नियम मिच्दै जग्गा प्लटिङ र भाडामा सार्वजनिक जग्गा नियम विपरीत भाडामा दिने, खेतीयोग्य जग्गामा कित्ताकाट र प्लटिङको स्वीकृति दिने जस्ता अनियमितता गरिरहेका चितवनको माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकालले ऐन, नियम र जनमतको धज्जी उडाइरहेका छन्।