HimalKhabar.com :: A Complete Nepali Political News Portal
बेसहारा आमाहरूलाई सहारा दिने भार्गवी मुवाँ
बेसहारा आमाहरूलाई सहारा दिने भार्गवी मुवाँ वृद्धाश्रम खोलेर तीन दशकदेखि असहाय महिलाहरूलाई सघाउँदै आएकी भार्गवी भन्छिन्, “सेवामा आनन्द भेट्टाउनुपर्छ।”