HimalKhabar.com :: A Complete Nepali Political News Portal
यसरी जन्मियो ‘कानूनी भाषा र साहित्य’ 
यसरी जन्मियो ‘कानूनी भाषा र साहित्य’  कानूनी भाषा, साहित्य, वाङ्मय समृद्ध बनोस्, चिन्तन-मनन र छलफल गर्ने बानी विकसित होस् भन्ने चाहना राख्ने हो भने कुनै न कुनै निकायले संरक्षकत्व वा अभिभावकत्व लिनैपर्छ।