HimalKhabar.com :: A Complete Nepali Political News Portal
उजीरसिंहले बाँधेको बन्देज
उजीरसिंहले बाँधेको बन्देज अभियुक्तलाई यातना दिन नहुने, धर्म भाकेर नभई प्रमाणका आधारमा इन्साफ गर्नुपर्ने पैरवी रहेको उजीरसिंह थापाको तालीम निर्देशिकालाई नेपालकै पहिलो वर्णनात्मक कानूनी किताब मान्न सकिन्छ।