HimalKhabar.com :: A Complete Nepali Political News Portal
चकमन्न एकान्तमा साइलेन्सर झिकिएको बाइक गुडाउने को हो ?
चकमन्न एकान्तमा साइलेन्सर झिकिएको बाइक गुडाउने को हो ? एउटा गैरसरकारी कार्यालयभित्र हुने इश्र्या, अपमान, विभेद, बेइमानी, प्रेम, घृणा, तिकडम र पुरुष अहंकारको संयोजन नै उपन्यास ‘चकमन्नमा एकान्त’ को विषयबस्तु हो। मीठो भाषा र रहस्य उपन्यासको विशेषता हो।