HimalKhabar.com :: A Complete Nepali Political News Portal
गाँजाबारे अवास्तविक तर्क
गाँजाबारे अवास्तविक तर्क संयुक्त राष्‍ट्रसंघले गाँजामाथिको प्रतिबन्ध फुकुवा गर्‍यो भन्‍ने भनाइ सत्य होइन। तर, संयुक्त राष्‍ट्रसंघको उक्त निर्णयले झट्ट हेर्दा गाँजामा निहित औषधीय गुणका विषयमा मात्र बोलेको जस्तो देखिए पनि गाँजाको खेती तथा व्यापारमा रहेको कानूनी नियन्त्रणलाई थप खुकुलो बनाउन मद्दत गर्दछ।