HimalKhabar.com :: A Complete Nepali Political News Portal
जनतालाई होइन‚ जनतासँगै शासन
जनतालाई होइन‚ जनतासँगै शासन सार्वजनिक प्रशासनलाई जनमुखी बनाउन जनताको सहभागिता र प्रतिनिधित्वको ख्याल गर्नुपर्छ। जतिसुकै सक्षम र कुशल प्रशासक भए पनि समाज बुझेको छैन भने उसका योजना काम लाग्दैनन्।