HimalKhabar.com :: A Complete Nepali Political News Portal
यो ‘ब्राह्मणवादी पितृसत्ता’को समय हो!
यो ‘ब्राह्मणवादी पितृसत्ता’को समय हो! यो ब्राम्हणवादी पित्तृसत्ताले हो जसले महिलालाई पुरुषको ‘भोग्य’, दलित महिलालाई त वस्तु भन्दा तल राखेर व्यवहार गर्छ । र, भन्छ– महिला भएर प्रेम गर्नु बर्जित छ !