HimalKhabar.com :: A Complete Nepali Political News Portal
५८ वर्षअघि बुटवल इन्स्टिच्यूट बनाउन हफ्टनले खाएको हन्डर
५८ वर्षअघि बुटवल इन्स्टिच्यूट बनाउन हफ्टनले खाएको हन्डर नर्वेबाट ल्याइएको पुरानो बसलाई अस्थायी कार्यालय बनाइएको थियो। तानसेनबाट अडकी पत्नी र बच्चाहरू भेट्न आउँदा सुत्ने कोठा पनि त्यही बस थियो।