HimalKhabar.com :: A Complete Nepali Political News Portal
टिकटक प्रतिबन्धबारे सरोकारवाला के भन्छन्? सरकारले टिकटक प्रतिबन्ध गरेसँगै सबैतिरबाट आलोचना भइरहेको छ। यसलाई कानूनविद् तथा अधिकारकर्मीले अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेपका रूपमा अर्थ्याएका छन्।