HimalKhabar.com :: A Complete Nepali Political News Portal
मधेशबाट हिमाल हेर्दा (तस्वीरहरु)
मधेशबाट हिमाल हेर्दा (तस्वीरहरु) सप्तरीको राजविराज नगरपालिका-१ पडरियाका स्थानीय परमेश्वर झाले खिचेको तस्वीरमा हिमशृंखला प्रष्ट देखिएको छ। जसमा मधेशबाट नुम्बुर, मकालु, चो यु, चाम्लाङ हिमाल देखिएका छन्।