HimalKhabar.com :: A Complete Nepali Political News Portal
भ्रष्टाचारको पुस्तान्तरण
भ्रष्टाचारको पुस्तान्तरण नेताहरूलाई भ्रष्टाचारमा सघाउने ‘कमिशन एजेन्ट’ को भूमिकामा तिनकै सन्तति देखिनुले भ्रष्टाचारमा पनि परिवारवाद हावी भएको पुष्टि गर्छ।