HimalKhabar.com :: A Complete Nepali Political News Portal
काठमाडौं उपत्यका: एक खुला पाठशाला
काठमाडौं उपत्यका: एक खुला पाठशाला दिगो शहरी व्यवस्थापन सिकाउने नेपालमण्डलका प्राचीन वास्तुकला, जात्रा, पर्व, संस्कृति आजपर्यन्त जीवन्त रहनुमा रैथाने समुदायको सहभागिता र सहकार्य मुख्य कारण हो।