HimalKhabar.com :: A Complete Nepali Political News Portal
लालहिरा प्याखंको खोजी
लालहिरा प्याखंको खोजी एक समय थियो जब र्कीतिपुरको शहरलाई नै पृष्ठभूमि बनाएर मौलिक लाल र हिराको प्रेम र संघर्षको कथा लालहिरा प्याखं प्रस्तुत हुन्थ्यो । तर, अहिले यो कथाको एक भाग देवी प्याखं मात्र बचेको छ।