HimalKhabar.com :: A Complete Nepali Political News Portal
सम्पदा संरक्षणमा समुदाय-राज्य साझेदारी 
सम्पदा संरक्षणमा समुदाय-राज्य साझेदारी  राज्यले तोकिदिएका वस्तु वा कला मात्रै हाम्रा सम्पदा होइनन्। सांस्कृतिक र प्राकृतिक रूपमा धनी हामीले सम्पदाको परिभाषालाई बृहत् बनाउँदै राज्य–समुदायको साझेदारीमा संरक्षण गर्न जरुरी छ।