HimalKhabar.com :: A Complete Nepali Political News Portal
पुनरावलोकन गरौं निर्वाचन प्रणाली, ऐनमै तोकौं निर्वाचनको मिति
पुनरावलोकन गरौं निर्वाचन प्रणाली, ऐनमै तोकौं निर्वाचनको मिति निर्वाचन प्रणालीले संविधानको मर्म र भावना अनुसार समानुपातिक समावेशी प्रतिनिधित्व गराउन सकेको छैन। अतः विगतका निर्वाचनहरूका विकृति–विसंगति दोहोरिन नदिन पनि निर्वाचन प्रणाली पुनरावलोकन मात्र होइन रूपान्तरण गर्न जरुरी ठानिएको छ।