HimalKhabar.com :: A Complete Nepali Political News Portal
किन गर्ने जातको प्रश्न?
किन गर्ने जातको प्रश्न? हामीले खोजेको देश यस्तो त पक्कै होइन, जहाँ दलित साथीलाई घर लैजान पाइँदैन। बिहे गर्न ज्यान तरबारको धारमा राख्नुपर्छ। जहाँ दलित मन्दिर पसेकै निहुँमा मारिन्छन्।