HimalKhabar.com :: A Complete Nepali Political News Portal
इन्जिनीयरिङको लाइसेन्स परीक्षाले उब्जाएका प्रश्न
इन्जिनीयरिङको लाइसेन्स परीक्षाले उब्जाएका प्रश्न विश्वविद्यालयले इन्जिनीयरिङ डिग्री प्रदान गर्दासम्म एउटा विद्यार्थीमा अभिभावकसँगै राज्यको निकै ठूलो लगानी हुन्छ, तर लाइसेन्सको एउटा परीक्षा पास गर्न नसक्दा अयोग्य ठहरिन्छ।