HimalKhabar.com :: A Complete Nepali Political News Portal
मृत्युको मुखबाट यसरी फर्किएँ म !
मृत्युको मुखबाट यसरी फर्किएँ म ! भेन्टिलेटर जोड्नुअघि मैले मेरा अभिभावकलाई ‘म चाँडै फर्किन्छु’ भनेँ। तर, उहाँहरूलाई फेरि देख्न पाउँछु/पाउँदिनँ भन्नेमा निश्चित थिइनँ।