HimalKhabar.com :: A Complete Nepali Political News Portal
खेलकुद क्षेत्र खोल्न किन छैन चासो ?
खेलकुद क्षेत्र खोल्न किन छैन चासो ? कोरोनाभाइरससँग पौंठेजोरी खेल्दै विश्वव्यापी रुपमा खेलकुद गतिविधिहरु सञ्चालन हुन थालेपछि नेपाली खेलकुद पनि सञ्चालन हुनुपर्ने आवाज उठिरहेको छ। तर, सरकारले खेल क्षेत्रलाई तत्काल सञ्चालन नगरिने सूचीमा राखेपछि खेलाडी निराश छन्।