HimalKhabar.com :: A Complete Nepali Political News Portal
ओलम्पिक २०२० : दोहोरियो गलत परम्परा, कसले दिन्छ गोपीचन्द्रलाई न्याय ?
ओलम्पिक २०२० : दोहोरियो गलत परम्परा, कसले दिन्छ गोपीचन्द्रलाई न्याय ? ओलम्पिकमा सहभागी हुन नपाएका खेलाडी गोपीचन्द्रमाथि परेको मानसिक र आर्थिक क्षतिदेखि खेलकुद क्षेत्रमा फैलिएको नकारात्मक सन्देश मेटाउनै पर्छ, तर जिम्मेवार निकाय केही बोलेका छैनन्।