HimalKhabar.com :: A Complete Nepali Political News Portal
नेपाली जहाजलाई लगाएको प्रतिबन्ध किन फुकुवा गर्दैन ईयू?
नेपाली जहाजलाई लगाएको प्रतिबन्ध किन फुकुवा गर्दैन ईयू? सुरक्षा जोखिम देखाउँदै ईयूले आफ्नो आकाशमा नेपाली जहाजलाई करीब एक दशकदेखि प्रतिबन्ध लगाउँदै आएको छ। तर‚ प्रतिबन्ध खराब हवाई सुरक्षा नभई ईयूको निहित स्वार्थका कारण लगाइएको जानकारहरू बताउँछन्।