HimalKhabar.com :: A Complete Nepali Political News Portal
बान्तावा र राई भाषा किन परेनन् सिफारिशमा?
बान्तावा र राई भाषा किन परेनन् सिफारिशमा? २०६८ सालको जनगणनामा किरात समुदायले आफ्नो भाषा स्पष्ट रूपमा नखुलाएका कारण प्रदेश १ को कामकाजी भाषाका रूपमा बान्तावा र राई भाषा सिफारिश हुन सकेनन्।