HimalKhabar.com :: A Complete Nepali Political News Portal
‘अक्सिजन उत्पादन गर्न नेपाली उद्योग सक्षम छन्, सरकारी भरथेग चाहियो’
‘अक्सिजन उत्पादन गर्न नेपाली उद्योग सक्षम छन्, सरकारी भरथेग चाहियो’ महामारीको यो संकटको बेलामा पनि न सरकारले हामीसँग कुनै सोधखोज गरेको छ, न त भरथेग नै गरेको छ। कम्तीमा, महामारी देशमा बढेको बेला अक्सिजन उत्पादनको अवस्था कस्तो छ, यसलाई तपाईंहरूले कसरी थेग्न सक्नुहुन्छ भनेर त सोध्नु वा बुझ्नुपर्ने हो।