HimalKhabar.com :: A Complete Nepali Political News Portal
लुम्बिनी प्रदेशको बजेट ३ अर्बले बढ्यो, प्राथमिकतामा स्वास्थ्य र कृषि
लुम्बिनी प्रदेशको बजेट ३ अर्बले बढ्यो, प्राथमिकतामा स्वास्थ्य र कृषि लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि ४१ अर्बको बजेट ल्याएको छ। यो चालू आर्थिक वर्षको भन्दा साढे ३ अर्बले बढी हो।