HimalKhabar.com :: A Complete Nepali Political News Portal
शिकार (कथा) आमा झुन्डिएको घरमा निदाउन सकेन। उसलाई पनि नदी भएर बग्न मन लाग्यो। कहाँ जान्छस् भनेर सोध्नेहरू थिएनन्। नजा है भनेर रोक्ने, छेक्नेहरू पनि थिएनन्। तर, सँगै जान्छु भन्ने इन्द्रकला थिई।