HimalKhabar.com :: A Complete Nepali Political News Portal
सन्तुलन हराएका मानिस र प्रकृति
सन्तुलन हराएका मानिस र प्रकृति एक्लै गएर कहीं पुगिन्न। सँगै जानु छ समाजसँगै, सँगसँगै र हिंड्न नसक्‍नेलाई पनि सँगसँगै लैजानु छ अक्षरको बाटो हिंडाएर- संगच्छध्वं संवदध्वं सं वो मनांसि जानताम्।