HimalKhabar.com :: A Complete Nepali Political News Portal
बीपीका आखिरी दिनहरू
बीपीका आखिरी दिनहरू “मैले जनमत संग्रहको नतीजाको विरोध गरेको भए गृहयुद्ध हुने डर थियो। सयकडौं मानिस मर्न सक्थे। मैले इतिहासको त्यत्रो बोझ बोकेर बाँच्न चाहिनँ।”