HimalKhabar.com :: A Complete Nepali Political News Portal
कुपोषण निम्त्याउँदै पत्रु खाना
कुपोषण निम्त्याउँदै पत्रु खाना स्थानीय परिकारको साटो तयारी खाना–खाजाको प्रयोग व्यापक हुन थालेपछि बैतडी जिल्लामा यसले सामाजिक समस्याकै रूप लिएको छ। जसकारण जिल्लामा कुपोषण बढ्दो देखिन्छ।