HimalKhabar.com :: A Complete Nepali Political News Portal
झोला, समय र रातारात
झोला, समय र रातारात म चकित थिएँ। मलाई झन् चकित पार्दै हिजोसम्म ऊर्जावान् युवा अहिले काँपेको स्वरमा भनिरहेका थिए, “राजतन्त्र र धर्मनिरपेक्षताको विषयमा अब जनमत सङ्ग्रह गर्नैपर्छ।”