HimalKhabar.com :: A Complete Nepali Political News Portal
भारतीय अध्येताको दाबीः 'शाकुन्तल'मा संसारकै एक देवकोटा
भारतीय अध्येताको दाबीः 'शाकुन्तल'मा संसारकै एक देवकोटा ​कालिदास भन्दा विल्कुलै अलग शैली र संरचनासहित शाकुन्तल महाकाव्य रचनामा देवकोटाको अद्वितीय क्षमता देखिन्छ । एकै कविले यौटै कृतिलाई दुई भिन्न भाषाका तीन नयाँ कृतिमा पुनःरचना गर्ने साहित्यकार संसारमै देवकोटा मात्र हुन् ।