HimalKhabar.com :: A Complete Nepali Political News Portal
प्रिय दानिश, अब कसले सुनाउँछ तिमीले जस्तो कथा–व्यथा ?
प्रिय दानिश, अब कसले सुनाउँछ तिमीले जस्तो कथा–व्यथा ? ऊ मेरो श्रीमतीलाई पनि राम्ररी चिन्थ्यो। सन् २०१३ मा बैंककमा एउटा तालिममा मैले श्रीमतीलाई सँगै लगेको थिएँ, त्यो वेला भर्खरै हाम्रो बिहे भएको थियो। दानिशले हामी दुई जनाको फोटो खिचिदिएको थियाे, सम्झँदा त्यो हिजो जस्तै लाग्छ। तर, अचम्म आज ऊ छैन।