HimalKhabar.com :: A Complete Nepali Political News Portal
तिब्बतबाट आयात रोकिँदा मुस्ताङमै महङ्गो भए च्याङ्ग्रा
तिब्बतबाट आयात रोकिँदा मुस्ताङमै महङ्गो भए च्याङ्ग्रा मुस्ताङबाट दशैँका लागि पोखरालगायत शहर झारिएका च्याङ्ग्रा अपर्याप्त भएपछि महङ्गो भएका छन्। यो वर्ष चीनको तिब्बतबाट आयात रोकिएको कारण थोरै मात्र च्याङ्ग्रा शहर ल्याइएकाले मूल्य आकाशिएको हो।