HimalKhabar.com :: A Complete Nepali Political News Portal
कोत ‘पर्व’ कि काण्ड?
कोत ‘पर्व’ कि काण्ड? पहिलो पटक १९३८ सालको दस्तावेजमा कोत पर्व भनी उल्लेख गरेको पाइन्छ भने पुस्तकमा चाहिं सर्वप्रथम २००४ सालमा प्रकाशित तोत्रराज पाण्डे र नयराज पन्तको ‘नेपालको संक्षिप्त इतिहास’ मा कोत पर्व भनी उल्लेख भएको पाइन्छ।