HimalKhabar.com :: A Complete Nepali Political News Portal
हिन्दू पितृसत्ताले थिचेको महिलाको हाँसो
हिन्दू पितृसत्ताले थिचेको महिलाको हाँसो हिन्दू वर्णवादी समाजमा पितृसत्ताले महिलाको आर्थिक स्रोत, व्यक्तिगत स्वतन्त्रता र यौनिकतामा कब्जा जमाएको छ। उनीहरूको हाँसो नियन्त्रित छ। हाँसो नै खुशीको मापक हो भने, नेपाली महिलाको ओठमा कति समय हाँसो झल्कन्छ?