HimalKhabar.com :: A Complete Nepali Political News Portal
गठबन्धनले बदर मत बढायो
गठबन्धनले बदर मत बढायो गाउँभन्दा शहरी क्षेत्रमा बदर मतको प्रतिशत धेरै छ। गठबन्धनले गर्दा बदर मत बढ्दै गएको छ। गठबन्धनले गर्दा कुल मत प्रतिशत नै घटेको छ।