HimalKhabar.com :: A Complete Nepali Political News Portal
एक बेजोड नागरिकको सम्झना
एक बेजोड नागरिकको सम्झना पेशागत निष्ठामा कुनै कमी आउन नदिईकन समग्र समाज सुधारका लागि स्वतन्त्र तरीकाले सधैंभरि लाग्नुभयो। आजको विभाजित समाजमा मथुराप्रसाद श्रेष्ठको त्याग र समर्पणको स्मरण झनै आवश्यक छ।