HimalKhabar.com :: A Complete Nepali Political News Portal
हामी विदेश जाँदा तँ सक्कली कि नक्कली नेपाली भनेर सोधिने अवस्था आएको छ समाचार छापिएपछि खतरा र चेतावनीयुक्त प्रतिक्रिया आए। दुई-तीन वटा फोन बोकेर हिंड्नुपर्ने, घर नगई बाहिर बस्नुपर्ने अवस्था आयो।