HimalKhabar.com :: A Complete Nepali Political News Portal
दलका सारथि शिक्षक सङ्गठन
दलका सारथि शिक्षक सङ्गठन विद्यालय शिक्षाको व्यवस्थापनलाई शैक्षिक उन्नयनभन्दा आफ्नो हितसँग जोड्दै ‘बार्गेनिङ’ गर्दै आएका शिक्षकरूपी दलीय कार्यकर्ताहरू सङ्घीय शिक्षा ऐन निर्माणमा समेत भाँजो हालिरहेछन्।