HimalKhabar.com :: A Complete Nepali Political News Portal
अझै आश लाग्छ
अझै आश लाग्छ अरूका श्रीमान्-श्रीमती सँगै हिँडेको देख्दा मेरा पनि कुनै दिन आउनुहुन्छ कि भन्ने आश अझै लाग्छ। राति ‘ढोका खोल, म आएँ’ भन्नुहुन्छ कि जस्तो लाग्छ।