HimalKhabar.com :: A Complete Nepali Political News Portal
पुराना 'किल्ला' भत्किए, जितेका क्षेत्र खुम्चिए
पुराना 'किल्ला' भत्किए, जितेका क्षेत्र खुम्चिए स्थानीय तह निर्वाचनमा ठूला राजनीतिक दलहरू आफ्नै आधार क्षेत्र भनिएका तथा अघिल्लो निर्वाचनमा जित हात पारेका पालिकाहरूमै पराजित भएका छन्।